१० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ ।
सोमपाली कामी कप्तान रहेको बुटवलले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई ७० रनले हरायो ।