पीपीएल क्रिकेट लाइभः चितवन राइनोज र बुटबल ब्लाटर भिड्दै (भिडियो)

By purnakhabar

October 27, 2018

पोखरा पि्रमियर लिग क्रिकेट अन्र्तगत आज दोस्रो दिन चितवन राइनोज र बुटबल ब्लाटरवीच खेल भइरहेको छ । चितवनको कप्तानी पारस खड्काले गरिरहेका छन भने बुटबलका कप्तान रहेका छन सोमपाल कामी । खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गरिरहेको छ । हेर्नुहोस् प्रत्यक्ष प्रसारण

[youtube https://www.youtube.com/watch?v=ZjJz0R5jtmQ]

अनलाइन खबरबाट