६४ प्रतिशत बलात्कार पीडित १८ वर्षमुनिका

By purnakhabar

October 26, 2018

९ कात्तिक, काठमाडौँ  । बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् ।

अनलाइन खबरबाट