समाचार

नेकपाको सचिवालय बैठक जारी– तल्ला कमिटी एकीकरणबारे महत्वपूर्ण निर्णय हुने सम्भावना

By purnakhabar

October 25, 2018

काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । जारी बैठकमा तल्ला तहका संगठनको एकीकरण, सरकारका काम कारवाहीको समीक्षाका साथै स्थायी कमिटी बैठकका एजेण्डा तय लगायतका विषयमा छलफल केन्द्रीत रहेको एक नेताले बताए । बैठकमा प्रचण्डको शुक्रबार दिल्ली जाने कार्यक्रमबारे पनि छलफल हुने बताइएको छ । सचिवालयका ती नेताका अनुसार आजको बैठकले केहि मुद्धामा महत्वपूर्ण निर्णय गर्ने सम्भावना पनि छ ।यसअघि कार्तिक, गत आइतबार र सोमबार बसेको सचिवालय बैठक कुनै ए राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्