समाचार

टेलिमेडिसिन सेन्टरबाट उपचार सेवा प्रभावकारी बन्दै

By purnakhabar

October 24, 2018

–लक्ष्मीप्रसाद सापकोटा पर्वत– यहाँको एक विकट गाउँमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएपछि गाउँलेले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन थालेका छन् । पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा स्थानीय चार भञ्याङ सेवा केन्द्रले सञ्चालन गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएपछि स्थानीयवासीले सर्वसुलभ रुपमा उपचार सेवा पाएका हुन् । ग्रामीण क्षेत्रमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका विदेशी विषेशज्ञ डाक्टरले स्वास्थ्य सेवा दिन थालेपछि स्थानीय बासिन्दा लाभान्वित बनेका हुन् । अहि राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्