समाचार

‘अनु मलिकविरुद्ध भनिएको, लेखिएको एक–एक शब्द साँचो हो’

By purnakhabar

October 22, 2018

हालै म्युजिक डायरेक्टर अनु मलिकमाथि विभिन्न महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । त्यसपछि उनले रियालिटी शो ‘इंडियन आइडल १० ’ मा जजको रुपमा काम पनि छोडेका छन् । वास्तवमा अनुमाथि यौन उत्पीडनको आरोप लागेपछि च्यानलले नै उनलाई जजको पदबाट हटाएको स्रोतले बताएको छ ।गायिका सोना महापात्र र श्वेता पंडितले अनु मलिकमाथि यौन उत्पीडनको आरोप लगाएका थिए । यीबाहेक अन्य दुई महिलाले पनि आफ्नो पहिचान लुकाएर अनुमाथि आरोप लगाएका थिए । यद्यपी, अनु मलिकका वकिलले यी आरोप अस्विकार गर्दै यस्तो आरोप उनको क्लाइ राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्