एजेन्सी । भारतका एक व्यक्तिले भगवानको रुपमा पुनर्जन्म लिनका लागि आफूलाई जमिनमा स्वेच्छिकरुपमा गाडेका छन् ।करिब आठ घण्टा जमिन भित्र गाडेको अवस्थामा रहे पछि उनको उद्दार गरिएको थियो ।राजस्थानको कारोचो का खेदा गाउँमा रहेको एक मन्दिरमा तान्त्रिक रहेका धिरज खारोलले सो प्रयास गरेका हुन् ।केही समयअघि उनले आफूलाई जमिनमा गाडेर समाधी लिने र तीन दिनपछि भगवानको रुपमा पुनर्जन्म लिने घोषणा गरेका थिए ।यता, गाउँका मानिसहरुले उनलाई सम्झाउनुभन्दा पनि उनको निर्णयलाई स्वागत गर्दै उल्टै सहयोग गरेका थिए ।उनीहरुले धिरज राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्