समाचार

कोब्रालाई जिब्रोमा टोकाएपछि यी दुई व्यक्तिले पाउँछन् अचम्मको खुसी, वैज्ञानिकसमेत चकित

By purnakhabar

October 20, 2018

सर्पको नाम सुन्दा मात्र पनि धेरैलाई डर लाग्छ तर भारतको चन्डीगढका पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्चका वैज्ञानिकले यस्ता दुई व्यक्ति भेटेका छन् जो नशाका लागि विषालु कोब्रालाई जिब्रोको टुप्पामा टोकाउँछन् ।उक्त इन्स्टिच्युटले अब यी दुईमाथि अनुसन्धान गरिरहेको छ ।हैदराबादका डि–अडिक्सन सेन्टरका वैज्ञानिक हैरान छन् । दुबैको केस हिस्ट्रि इंन्डियन जर्नल अफ साइकोलोजिकल मेडिसिनमा छापिइसकेको छ । डा. असिम मेहरा, देवाशीष बासु र सन्दिप ग्रोवरले ‘स्नेक वेनम युज एज सब्सिटिट्युट राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्