समाचार

बडादशैँले छुँदैन–मालढुङ्गाका माझी परिवारलाई

By purnakhabar

October 19, 2018

–लक्ष्मीप्रसाद सापकोटा  पर्वत- नेपालीहरुको महान् पर्व बडादशैँ घर आँगनमै भित्रिइसकेको छ । शहर बजार जताततै बडादशैँले छपक्कै छोपेको छ । दैनिकजसो खसीबोका, च्याङ्ग्रा काट्ने, मीठो मसिनो खाने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रमले भ्याइनभ्याइ छ । तर, यहाँको माझी बस्तीकी चन्द्रकुमारी माझीलाई भने दशैँको वास्ता भएको देखिँदैन । शुक्रबारको टीकाको दिन विभिन्न तयारी गर्नुपर्ने भए पनि बस्तीभरिका महिला पुरुष कालीगण्डकी किनारमा बालुवा निकाल्न व्यस्त छन् ।“सधैँ एकनासले दिनभर बालुवा नउ राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्