समाचार

दशैंको शुभकामना दिँदै के–के भने पूर्वराजा ज्ञानेन्द्रले ?

By purnakhabar

October 16, 2018

काठमाडौं–पूर्वाराजा ज्ञानेन्द्र शाहले नेपाली जनताले देश बन्ने र बनाइने सपना देखेका भएपनि त्यो पूरा हुन नसकेको बताएका छन् ।  राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरुका कारण अहिले देश कसरी बचाउने भन्ने अवस्था आएको पूर्वराजाको दाबी छ । विजया दशमीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै शाहले  हरेक उपलव्धिहरु परिवर्तन हुने भएपनि  हरेक परिवर्तनहरु उपलव्धिमूलक बन्न नसक्ने भन्दै अहिलेको राजनीतिक अवस्थाप्रति असन्तुष्टि पोखेका छन् ।नेपालीबीचको राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्