समाचार

लोकसेवा आयोगद्वारा शाखा अधिकृतको नतिजा सार्वजनिक (नतिजासहित)

By purnakhabar

October 15, 2018

काठमाडौं– लोकसेवा आयोगले नेपाल रा.प. तृतीय श्रेणी (अप्रा.) शाखा अधिकृत वा सो सरहको पदका लागि लिएको लिखित तथा अन्तर्वार्ताको अन्तिम नतिजा सार्वजनिक भएको छ । आयोगले १६४ पदको लागि प्रथम चरणको परीक्षा २०७४ माघ र दोस्रो चरणको परीक्षा २०७४ चैत्रमा सम्पन्न गराएको  थियो ।लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनौट भएकाहरु मध्येबाट वैकल्पिकसहित २२० जनालाई जागिरकाे लागि सिफारिस गरिएकाे छ ।   राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्