सार्वजनिक भयो श्रीपेच

By purnakhabar

October 15, 2018

२९ असोज, काठमाडौं । पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न सक्नेछन्  ।

अनलाइन खबरबाट