कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन

By purnakhabar

October 13, 2018

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ ।

बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए । उनको शनिबार खुमलटारस्थित निवासमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनलाई शनिबार मात्र अस्पतालबाट घर लगिएको थियो ।

१४ पुस २६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोला बेहोस भएका थिए ।

अनलाइन खबरबाट