चितवन राइनोजमा स्थानीय दुई खेलाडी अनुबन्धित

By purnakhabar

October 12, 2018

काठमाडौं । चितवन राइनोज्ले दुई स्थानीय खेलाडीलाई अनुबन्ध गरेको छ । पोखरा पि्रमियर लिगमा चितवन राइनोजको मार्की प्लेयर पारस खड्का रहेका छन् । टिमले चितवनका आकाश थापा र सपनिल अधिकारीलाई टिममा सहभागी गराएको हो । जिल्लामा छरिएर रहेका प्रतिभालाई स्थान दिइएको चितवन राइनोजले जनाएको छ ।

अनलाइन खबरबाट