समाचार

प्रधानन्यायाधीश मिश्र असन्तुष्ट

By purnakhabar

October 09, 2018

काठमाडौ– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा सञ्चारमाध्यामले समाचार लेखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।  प्रधानन्यायाधीश मिश्रले विचाराधीन मुद्दामा समाचार लेख्दा न्यायमा असर परेको र न्यायालयमा क्षति पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।मंगलवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दसैं, तिहार, छठलगायतका पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले अदालतलाई क्षति पुर्याउने, मानव अधिकार र न्यायमा असर पर्नेगरी काम गर्न दिनुहुँदैन भन्ने राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्