तनहुँ जलविद्युत् आयोजनाः प्रभावितलार्इ दिइयाे डेढ करोड मुआब्जा

By purnakhabar

October 09, 2018

२३ असोज, तनहुँ ।  एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ ।

अनलाइन खबरबाट