समाचार

आर्सनल र चेल्सीको गोल वर्षा, सिटी र लिभरपुल बराबर

By purnakhabar

October 08, 2018

एजेन्सी । लिभरपुल र म्यानेस्टर सिटीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । साबिक विजेता म्यानचेस्टर सिटीले पछिल्लो १५ वर्षमा एनफिल्डमा कुनै पनि खेल जित्न सकेको छैन ।आइतबारको खेलमा रियाद महारेजले उत्कृष्ट मौका गुमाउँदा सिटी फेरि एकपटक जीतविहीन बन्न बाध्य बन्यो ।भिर्जिल भान डाइकले लेरोय सानेलाई लडाएपछि खेलको ८५ औँ मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । तर, पेनाल्टीलाई महारेजले बारमाथि हिर्काए ।योसँगै दुवै टोलीले लिगमा आपराजित यात्रालाई आठ खेल पुर्याएका छन् । बराबरीपछि सिटी र लिभरपुलको समान अंक रह राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्