समाचार

बलात्कार आरोपमा शिक्षक पक्राउ, यसरी बाहिरियाे कर्तुत

By purnakhabar

October 07, 2018

काभ्रेपलाञ्चोक-  पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ शङ्कर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मावि तहसम्म अङ्गे्रजी विषय अध्यापन गर्ने ३१ वर्षीय शिक्षक पहरीलाई पीडितको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “थप अनुसन्धानमा आज म्याद थप गरी हिरासतमा राखेका छौँ ।” श राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्