निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक

By purnakhabar

October 07, 2018

२१ असोज, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ ।

सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो ।

अनलाइन खबरबाट