समाचार

महाराजगञ्ज क्षेत्रमा सुरक्षा सतर्कताः करिब २५० प्रहरी परिचालन, ८ ठाउँमा एम्बुसिङ

By purnakhabar

October 05, 2018

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गरी ‘चाडबाड विशेष सुरक्षा योजना–०७५’ सार्वजनिक गरेसँगै महानगरीय प्रहरी वृत, महाराजगञ्जले परिसरकै सुरक्षा योजना अन्तर्गत रहेर विशेष सुरक्षा सर्तकता बढाएको छ । चाडबाडको समयमा हुन सक्ने सम्भावित अपराधिक घटना तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्न परिसरसँगै समन्वय गरेर विशेष सुरक्षा सर्तकता योजना ल्याएको कार्यालय प्रमुख डिएसपी फडिन्द्र प्रसाईले जानकारी दिए । ‘महाराजगञ्ज क्षेत्रमा जम्माजम्मी क राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्