दशैंमा सवारी साधनलाई रुट परमिट लागू नहुने, २४ गतेदेखि खुला

By purnakhabar

October 05, 2018

१९ असोज, काठमाडौँ,  । यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । 

अनलाइन खबरबाट