गाउँले प्राविको कक्षा ३ मा ३ विद्यार्थी !

By purnakhabar

October 05, 2018

१९ असोज, पाल्पा  । रिब्दीकोट गाउँपालिका– २, डुम्रेपोखरास्थित गाउँले प्राविमा कक्षा ३ मा तीन विद्यार्थीका भरमा कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ३ मा अध्ययन गर्ने विद्यार्थी पुन रुचाल, एजु सारु र सिर्जना रुचाल हुन् ।

अनलाइन खबरबाट