समाचार

प्रथम उपमेयर राष्ट्रिय कराँते प्रतियोगितामा प्रदेश १ प्रथम

सिरहा–  सिरहा सिरहाको गोलबजार नगरपालिकाले आयोजना गरेको ‘प्रथम उप–मेयर राष्ट्रिय कराँते  प्रतियोगितामा प्रदेश १ प्रथम भएको छ । गोलबजार नगरपालिका जमदहस्थित सरस्वती माविमा भएको प्रतियोगितामा १ नं. प्रदेश महिला, पुरुष कुमुते, एकल काता तथा टिम काता खेलमा १३ स्वर्ण, तीन रजत र एक काश्य पदकसहित पहिलो बनेको हो । प्रतियोगितामा प्रदेश १ बाट सर्वोत्कृट खेलाडी महिलातर्फ विद्याकला राई र पुरुषतर्फ सन्तोष राई घोषित भएका छन् भने उत्कृष्ट प्रशिक्षक १ नं. प्रदेशकै मिलन कसजु बनेका छ

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *