यू-१९ एसिया कपमा नेपालको सान्त्वना जित

By purnakhabar

October 02, 2018

१६ असोज, काठमाडाैं । यू-१९ एसिया कपमा नेपालले सान्त्वना जित हात पारेको छ । लगातार दुई हारसँगै समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम खेलमा यूएईलाई ३ विकेटले हराएको हो ।

यूएईले दिएको २६९ रनको लक्ष्य अन्तिम ५ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

अनलाइन खबरबाट