१६ असोज, काठमाडाैं । यू-१९ एसिया कपमा नेपालले सान्त्वना जित हात पारेको छ । लगातार दुई हारसँगै समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम खेलमा यूएईलाई ३ विकेटले हराएको हो ।
यूएईले दिएको २६९ रनको लक्ष्य अन्तिम ५ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।
सम्पूर्ण खबर अब एकै ठाउँ, अब अरु हेर्नै पर्दैन