७ मंसिर, काठमाडौं । भारतको एक टापुमा बस्ने आदिवासीहरुलाई क्रिश्चियन बनाउने प्रयास गर्दा मारिएका एक अमेरिकी धर्मप्रचारक युवा मृत्युको अन्तिम पलसम्म पनि आफ्नो अभियान पूरा गर्न प्रतिबद्ध रहेको उनको डायरीले देखाएको छ । अरु मानिसहरुसँग अझै पनि अलग रहेका सेन्टिनेली आदिवासी समूहले बंगालको खाडीमा रहेको सानो दुर्गम टापुमा मारेको अनुमान गरिएका जोन एलेन चाउको भेटिएका […]