गौ हत्या गर्नेलाई कैदमुक्त गर्न आदेश

By purnakhabar

September 29, 2018

१३ असोज, सोलुखुम्बु । गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालत सोलुखुम्बुले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो ।

अनलाइन खबरबाट