समाचार

बीस विद्यार्थीको भविष्य अन्योलमा

By purnakhabar

September 28, 2018

इलाम । क्याम्पस प्रशासन र डिन कार्यालयका कारण यहाँस्थित महेन्द्र रत्नबहुमुखी क्याम्पसका बागबानी सङ्कायका २० जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । गत वर्षसम्म ३० जना विद्यार्थी अध्ययनरत बागबानी सङ्कायमा हाल बढाएर क्याम्पसले ५० जनाको बनाएपछि समस्या आएको हो । आफूसँग दक्षजनशक्ति र भौतिक संरचनासमेत भएको भन्दै क्याम्पसले विद्यार्थी कोटा बढाएको थियो । तर, क्याम्पसले सम्बन्धन लिएको बताइरहे पनि सम्बन्धित कार्यालयले भने ३० जना विद्यार्थी मात्र दर्ता भएको जनाएपछि अन्य विद्यार्थीको भविष्य अन् राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्