समाचार

बरालको सक्रियतामा चितवनमा ह्वीच चियर वितरण

By purnakhabar

September 27, 2018

चितवन–नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया, राष्ट्रिय समन्वय समिति तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको सक्रियतामा चितवनको रत्ननगरमा ह्वील चियर वितरण गरिएको छ ।रत्ननगरका विभिन्न फरक क्षमता (अपाङ्गता) भएकाहरुका लागि बुधबार आयोजित एक कार्यक्रममार्फत बरालको अगुवाईमा १० जनालाई ह्वील चियर वितरण गरिएको हो । सो क्रममा बोल्दै बरालले सामाजिक क्षेत्रको विकास बिना देश विकास सम्भव नभएको भन्दै परिवर्तनका लागि आ–आफ्नो क्षेत्रबाट सबैले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । अहिले राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्