समाचार

“नेपाली यूवा आइडलहरुको साथ थाईको टुर”

By purnakhabar

September 26, 2018

काठमाडौं । नेपालमा आफ्नो संचालनकालको ५० औं वर्ष पूरा गरेको खुसी मनाउने क्रममा थाई एअरवेज ईन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले नेपालका यूवा आइडलहरुको साथै योग्य बालबालिकाहरुलाई मनोरञ्जनात्मक तथा शिक्षात्मक टुर आयोजना गरेको थियो ।भाद्र २३ गते देखि भाद्र २७, २०७५ सम्म भएको यो फेमिलियराइजेशन ट्रिप थाईल्याण्डको बैंकक, समुटसंगख्राम र हुवा–हिनमा आयोजना गरिएको थियो । सहभागी १४ युवाहरुमा बाल अपाङ्ग टेवा संस्थाका छात्र माइला घले, प्रारम्भिक बाल बिकास केन्द्रकी छात्रा–सृष्टी सुनदास, गल्फर & राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्