समाचार

न्यायालयमा राजनीतिक ‘प्रभाव र दवाव’ पर्न दिनुहुन्नः पूर्वप्रधानन्यायधीश कार्की

By purnakhabar

September 22, 2018

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा राजनीतिक ‘प्रभाव र दवाव’ पर्न नदिन नहुने स्पष्ट पारेकी छन् । पूर्व प्रधानन्यायाधिश कार्कीले न्यायालयमा राजनीतिक प्रभाव र दवाव भए सरकार आफैँ कमजोर हुने चेतावनी पनि दिइन् । शनिबार आफूद्धारा लिखित पुस्तक ‘न्याय’ सार्वजनिक गर्दै उनले न्यायालयमाथि हुने हस्तक्षेपले लोकतन्त्रमाथि प्रश्न चिन्ह उठाउने पनि स्मरण गराइन् । विधिको शासनलाई मार्गनिर्देश गर्न पनि सरकारले न्यायालयमाथि हस्तक्षेप गर्न नहुने पूर्व प्रधानन्यायाध राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्