समाचार

खुर्सिद हत्या छानविन गर्न एसएसपीको संयोजकत्वमा समिति गठन

By purnakhabar

September 21, 2018

काडमाडौं– गृह मन्त्रालयले तत्कालिन बोर्डिङ स्कुलका सञ्चालक खुर्सिद आलमको हत्याको छानवीन गर्न बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिको संयोजक प्रदेश नम्बर १ का बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोर दाहाल रहेका छन् भने सदस्यहरुमा सशस्त्र प्रहरी उपरीक्षक रमेसकुमार थम्सु, उपअनुसन्धान निर्देशक तुलसी प्रसाई, प्रदेश १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रविन्द्र आचार्य रहेका छन् । त्यस्तै समितिको सदस्य सचिवमा सुनसरी जिल्ला प्रशासन कार्यालयका राजन राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्