समाचार

भारतको बहराइचस्थित अस्पतालमा डेढ महिनामै ७१ बालबालिकाको मृत्यु

By purnakhabar

September 21, 2018

बहराइच– भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती सहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ । अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टी गर्दै भने, ‘ठूलो संख्यामा बालबालिका उपचारका लागि अस्पतालमा भर्ना भएका हुन् र विभिन्न रोगका कारण उनीहरुको मृत्यु भएको हो ।’ सीमित स्रोतसाधनका कारण अस्पतालले ठूलो समस्या झेल्नु परेको पनि उनले बताए । ‘हामीसँग अहिले २०० शैया छ, तर ४५० भन्दा बढी राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्