समाचार

पेट्रोल पम्पमा लाइन, आयल निगम भन्छ – ‘नअत्तालिनुहोस्, अझै ६ दिनलाई पुग्ने स्टक छ’

By purnakhabar

September 21, 2018

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौ लगायत कुनैपनि स्थानमा पेट्रोलियम पदार्थ अभाव नभएको र हुन नदिने दाबी गरेको छ । निगमले केही पेट्रोल पम्पहरुमा उपभोक्ताहरु आत्तिएर लाइनमा बसेको भन्दै नअत्तालिन आग्रह गरेको छ ।आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले निगमले शुक्रबारमात्रै काठमाडौँमा साढे ६ लाख लिटर पेट्रोलियम पदार्थ बजारमा पठाएको बताए । उनले अन्य दिनमा पनि साढे ५ लाखदेखि ६ लाख लिटरसम्म पेट्रोलियम पदार्थ बजारमा जाने भएकाले त्यसको अनुपातमा अहिले पनि वितरण भइरहेको बताए । निगमले अझै दिनलाई पुग्न राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्