समाचार

'विवादास्पद' कंसाकारलाई निगमबाट हटाउन कर्मचारीकै लबिङ

By purnakhabar

September 21, 2018

काठमाडौं–नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगरत्न कंसाकारलाई निगमबाट हटाउन निगमभित्रै कर्मचारीले लबिङ थालेका छन् । कंसाकारको विवादास्पद छवि र पछिल्लो सयम उनले गरेका निर्णयले निगम थप धराशयी बनेको भन्दै उनीहरुले हटाउन लबिङ थालेका हुन् । एक अधिकारीले निगमको कार्यकारी अध्यक्षमा मदन खरेल आइसकेपछि कंसाकार करीब भूमिकाविहीन बनेको अवस्थामा उनले राजीनामा दिनुपर्ने धारणा राखे । विगतमा आफू मातहतका अधिकारी अहिले कार्यकारी अध्यक्ष बनेर आइसक्दा पनि नैतिकता भुल्दै उनी निगममै बसिरहनु रहस्यमय भए राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्