समाचार

अर्थमन्त्रीप्रति गर्भनरको व्यंग्य : राष्ट्र बैंक छोडेर गएकाहरुले सहयोग गरेनन्

By purnakhabar

September 21, 2018

काठमाडौँ । नेपाल राष्ट्र बैंकको थापाथली भवन गर्भनर डा. चिरञ्जीवि नेपालले उद्घाटन गरेका छन् । सो भवनका लागि आफूले निकै संघर्ष गर्नुपरेको बताउँदै उनले राष्ट्र बैंक छोडेर गएकाहरुले नै सहयोग नगरेको बताए । उनको यो अभिव्यक्ति अर्थमन्त्री डा. युवराज खतिवडाप्रति लक्षित देखिन्थ्यो । खतिवडा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर हुन् । गर्भनर नेपालले पुरातत्व विभागका भेष नारायण दाहालले आफुहरुलाई सहयोग गरेको तर राष्ट्र बैंक छाडेर गएकाले आफुलाई सहयोग नगरेको बताए । दाहाल पनि केन्द्रिय बैंकको पूर्व राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्