काठमाडौँ । शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् –‘इन्टु मिन्टु लन्डनमा’ र ‘बाँध मायाले’ । यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । प्रेमकथामा निर्माण गरिएको यी दुवै चलचित्र राम्रो बनेको निर्माण युनिटको दाबी रहँदै आएको छ ।‘इन्टु मिन्टु लन्डनमा’ यो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र हो । यसमा उनले नव अभिनेता धिरज मगरसँग रोमान्स गरेकी छन् । कोरियोग्राफर रेनशा बान्तवा राईको राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्