समाचार

एमबीए गरेका होटल मालिक के साँच्चै थिए स्कूटर चोर ? आखिर भीडले किन मा¥यो ?

By purnakhabar

September 21, 2018

को थिए फारुक खान ?आमाको प्यारो, सफलताको दिशामा अघि बढिरहेका २६ वर्षे युवक, ‘स्कूटर चोर’, भारतको मणिपुरको लिचिङको लामो इतिहासमा अर्को एउटा नाम ।पुलिसका अनुसार फारुख खानलाई पहिला कुनै बन्द कोठामा राखेर यातना दिइयो त्यसपछि स्कूटर चोरीको आरोप लगाइरहेका भीडले गाउँको फुटबल मैदानमा लगेर कुटीकुटी हत्या गरिदिए ।बुधबार अदालत सामू पाँच अभियुक्तलाई न्यायिक हिरासतमा उपस्थित गराइयो । पुलिसले फारुकको हत्या गर्नका लागि प्रयोग गरिएका ढुङ्गा र लठ्ठी पनि बरामद गरेको दाबी गरेको छ ।थोरोइजा गाउँबाट, जहाँ राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्