समाचार

भक्तपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु

By purnakhabar

September 21, 2018

भक्तपुर  अरनिको राजमार्गमा गएराति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका –९ जगाती नजिकैं बिहीबार राति बनेपा जाँदै गरेको बा २ ख ९४५४ नं बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट  मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकल पछाडि रहेकी चितवन घर भई हाल मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्