समाचार

सडक दुर्घटना छानविनका लागि समिति बनाउन माग

By purnakhabar

September 20, 2018

काठमाडौँ । नेपाल यातायात मजदुर सङ्घले सडक दुर्घटना छानविनका लागि स्थानीयस्तरबाटै समिति बनाउन माग गरेको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले आज एक विज्ञप्ति जारी गरी स्थानीयस्तरमै सडक दुर्घटना छानविन समितिमा गठन गरी उक्त समितिमा मजदुरको प्रतिनिधित्व गराउन माग गरेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को संशोधनमा चालकले सवारी दुर्घटना गरी सवारीभित्र वा सवारी बाहिर मृत्यु भएमा दण्ड सजाय अत्यधिक राखिएकाले चालक भयभित भएको भन्दै संशोधन बुँदा तत्काल निलम्वन गर्नुपर्छ’, विज्ञप्तिमा राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्