काठमाडौं । संविधान दिवसको उपलक्ष्यमा आजदेखि लोकतान्त्रिक मेला शुरु भएको छ । असोज ६ गतेसम्म चल्ने सो लोकतान्त्रिक मेलामा चारवटा राष्ट्रिय दल सहभागी भएको छ । चारवटै दलले आ–आफ्नो स्टल राखेको छ । स्टलबाट आ–आफ्नो पार्टीको बारेमा जानकारी दिनुको साथै लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयनको विषयमा जनताले गर्ने जिज्ञासाको जवाफमा दिने कार्य सम्बन्धित दलले गर्नेछ ।संविधान दिवसको उपलक्ष्यमा संविधान कार्यान्वयनका लागि आयोजित मेलामा मधेशी केन्द्रीत दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्र राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्