समाचार

अख्तियार प्रमुख नवीनकुमार घिमिरेले भने, 'अख्तियार अब विगतको जस्तो हाउगुजी हुँदैन' : को हुन् घिमिरे ?

By purnakhabar

September 20, 2018

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले विधि र पद्धतीभित्र रहेर काम गर्ने बताएका छन् । आयोगको प्रमुख आयुक्तमा नियुक्त हुनुअघि भएको संसदीय सुनुवाईका क्रममा घिमिरेले विगतका कमीकमजोरीबाट पाठ सिक्दै अघि बढ्ने बताए ।उनले अख्तियार विगतमा विवादमा समेत मुछिएको बताउँदै आफूले विवाद मुक्त बनाएर लैजाने उल्लेख गरे । उनले भने– ‘मेरो इमान्दारी र निष्ठाका साथ जनताले सम्झनेगरी काम गर्ने प्रतिबद्धता जनाउँछु । मान्छेको सम्पतिको बारेमा अनुसन्धान गर्द राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्