बीबीसी– स्कुलमा भौतिक र रसायन विज्ञानका शिक्षकले ‘उर्जा कहिले पनि नष्ट हुँदैन खालि एक रुपबाट अर्को रुपमा बदलिन्छ’ भनेर पढाउँछन् । त्यसो भए तपाईले कहिले सोच्नु भएको छ कि हाम्रो शरीरको वजन घट्दा शरीरको बोसो कहाँ जान्छ ? वजन घटाउने बारेमा धेरै मानिसहरु सोच्छन् । केहीले मिहिनेत गरेर साँच्चैनै बोसो घटाउँछन् पनि । तर त्यो शरीरबाट घटेको बोसोको के हुन्छ ? यो एक ठूलो प्रश्न हो । र यसको उत्तर निक्कै कम मानिसलाई मात्र थाहा छ । यहाँ सम्मकि स्वास्थकै क्षेत्रमा काम गर्ने मानिसहरु समेत य राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्