समाचार

‘तनहुँले अवसर गुमायो’: नेता जोशी

By purnakhabar

September 20, 2018

तनहुँ । नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशीले राष्ट्रिय राजनीतिक हैसियत बनाएको तनहुँले ती सबै अवसर गुमाएको बताएका छन् । तनहुँ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित दमौली एफ.एम. ९४.२ मेगाहर्ज तथा दमौली खबर राष्ट्रिय दैनिकको ११औँ वार्षिक साधारणसभाको आज दमौलीमा उद्घाटन गर्दै नेता जोशीले स्वार्थभन्दा माथि उठेर काम गर्न नसक्दा तनहुँले दुष्परिणाम भोग्नुपरेको बताए । ‘असक्षम नेतृत्वका कारण सिङ्गो जिल्लावासीले दुःख पाएका छन्’, नेता जोशीले भने, &lsq राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्