काठमाडौं– प्रतिनिधिसभाका १० वटै विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन् । यद्यपी निर्वाचित भएको घोषणा भने शुक्रबार मात्रै हुनेछ । निर्वाचनका लागि आज उम्मेदवारी दिने कार्यतालिका रहेको थियो । जसमा दश वटै विषयगत समितिका सभापतिका लागि एक–एक जनाको मात्रै उम्मेदवारी परेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पालको उम्मेदवारी परेको छ । त्यस्तै सार्वजनिक लेखा समितिमा भरतकुम राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्