समाचार

जोशीविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी, सुरु भयो हस्ताक्षर संकलन

By purnakhabar

September 20, 2018

काठमाडौं–सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउन हस्ताक्षर संकलन सुरु गरेका छन् । नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङको सक्रियतामा सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको हो ।यसअघि जोशीले नेकपाका नेताहरुसँग सर्वोच्च्मा केही दिन फर्केर काम गर्ने अनि राजीनामा दिने सहमति गरेको बताइएको थियो । तर, जोशी सहमति विपरीत गएपछि पार्टीभित्र जोशीमाथि महाअभियोग लगाउनुपर्ने माग बढ्न थालेको नेता गुरुङले रातोपाटीलाई बताए ।तपाईँहरुले महाअभियोग लगाउनका ल राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्