समाचार

अवैध सुनसहित विमानस्थलबाट सातजना प्रहरीको नियन्त्रणमा

By purnakhabar

September 20, 2018

काठमाडौं– दुबईबाट अवैध सुन बोकेर काठमाडौं आएका सातजना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।विदेशबाट आउँदा ५० ग्राम सम्मको सुनका तयारी गहना ल्याउन पाउने भएपनि उनीहरुले प्रतिव्यक्ति ९९ देखि १०१ ग्रामसम्म तयारी सुनका गहना ल्याएको त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रमुख डिआईजी कमल जिसीले रातोपाटीलाई जानकारी दिए ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–५ स्थायी घर भएका २९ वर्षीय मनोजकुमार तामाङसहित सातजना रहेका छन् । उनीहरुलाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थ राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्