समाचार

अख्तियार प्रमुखमा नवीन कुमार घिमिरेको नाम अनुमोदन

By purnakhabar

September 20, 2018

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन कुमार घिमिरेको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाई विशेष समितिको बिहिबारको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।  राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्