समाचार

चितवनको कुमरोजमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालन

By purnakhabar

September 20, 2018

चितवन । ग्लोबल आइएमई बैंकले चितवनको खैरहानी नगरपालिका १२ कुमरोजमा आफ्नो १०३ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेका छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भयो । कुमरोजमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय राजेन्द्र श्रेष्ठ व्यवसायीक प्रतिनिधि नियुक्त भएका छन् । यो शाखारहित बैंकिङ्ग सेवा बैंकको टाँडी शाखा अन्तर्गत रहने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँम राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्