समाचार

पत्रकारहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छः सभामुख महरा

By purnakhabar

September 20, 2018

काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । सभामुख महराले पत्रकारहरुको माग सम्बोधन गर्न सरकारले नयाँ मुलुकी ऐन संशोधन गर्ने बचन आफूलाई दिएको जानकारी दिएका हुन् ।बिहिबार काठमाडौंमा आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा बोल्दै उनले देश र जनताको पक्षमा समर्पित भएर समाचार सम्प्रेषण गर्न पनि पत्रकारहरुलाई आग्रह गरे । पत्रकारितालाई विश्वसनीय र मर्यादित बनाउन पनि पत्रकारहरुले देश र जनताको राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्